२४ असोज । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बाग्मतिले स्वर्ण हात पारेको छ । बाग्मतीले नवौ राष्ट्रिय खेलकुद अन्तरगतको फेन्सिङ्ग प्रतियोगितामा पहिलो स्वर्ण हात पारेको हो। बागमतीको लागि नवौंमा पहिलो स्वर्ण शिक्षा नापितले दिलाएकी हुन् । इपी महिला ब्यक्तिगत तर्फ सेनाका ईन्दिरा पौडेलले स्वर्ण जितिन् ।
पुरुष तर्फ सुदूरपश्चिम प्रदेशका जलेन्द्र शाहीले स्वर्ण हात पारेका छन ।