About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
पाल्पा बग्नासकाली गाउपालिकामा एक पुरुषले गरे नुनढिकिको रुखमा झुन्डिएर आत्महत्या

Darpanpost सोमबार, आश्विन २४, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

२४ असोज । पाल्पामा एक पुरुषले आत्महत्या गरेका छन । पाल्पा जिल्ला बगनासकाली गाउपालिका ६ बस्दै आएका कृष्ण धितालले प्लास्टिकको डोरिले झुन्डिएर आत्महत्या गरेका हुन । धिताल बिगत ५/६ बर्षदेखि बग्नासकालि ६ स्थित सुरज कवरको घरमा बसि मिस्री काम गर्दै आइरहेका थिए ।

धिताल सोमबार घरको ५०० मिटर पश्चिमतर्फ नुनढिकेको रुखमा प्लास्टिकको डोरिले पासो लगाइ झुन्डिएर मृत अवस्थामा फेला परेका थिए ।

घटनाको जानकारीपश्चात् प्रहरी चौकी राम्दी र जिल्ला प्रहरी कार्यालय पाल्पाले घटनास्थलमा पुगेर घटनाको प्रारम्भिक अनुसन्धान गरेको थियो । उक्त घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक तथा सुचना अधिकारी बिरेन्द्र थापाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com