About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
पाल्पा मसारकि एक महिला मृत अवस्थामा फेला

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ

Darpanpost सोमबार, आश्विन २४, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

२४ असोज । पाल्पामा एक महिला मृत अवस्थामा फेला परेकी छन । सोमबार पाल्पा जिल्लाको रिब्दिकोट गाउपालिका मसारका सन्तोष बिककी २२ बर्षिय श्रीमती रेश्मी बिक आफ्नै कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरि कार्यालय पाल्पाले जनाएको छ ।

जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हार्थोक र जिल्ला प्रहरी पाल्पाले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरेको थियो । उक्त घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com