२३ असोज । टिकाराम चापागाईंले स्वतन्त्र उम्मेदवारी दर्ता गनुभएको छ । नेकपा एमाले परित्याग गर्नुभएका टीकाराम चापागाईंले रुपन्देहीको क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार दर्ता गराउनुभएको हो । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा प्रत्यक्ष तर्फको निर्वाचनका लागि चापागाईंले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो ।
आज नै उहाको निर्वाचन सम्पर्क कार्यालय उद्घाटन् भएको छ । आइतबार एक कार्यक्रमका बिच सम्पर्क कार्यालय उद्घाटन् गरिएको हो ।