About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
जनताका लागि स्वतन्त्र उम्मेदवारी दिए : खड्ग बस्नेत

Darpanpost आइतबार, आश्विन २३, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

बिमल भट्टराई । २३ असोज, नवलपरासी । नवलपरासी जिल्लाका सबैको मनमुटुमा बस्न सफल नवलपरासीका युबा नेता खड्ग बस्नेतले उम्मेदवारी दर्ता गराउनु भएको छ । बस्नेतले नवलपरासी पश्चिम जिल्ला क्षेत्र नम्बर २ मा प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारि दर्ता गर्नुभएको हो ।

उहाँ आज आइतबार जिल्ला निर्वाचन अधिकृतको कार्यालय नवलपरासी मा पुगेर उहाले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
पहिला माओवादीवाट उठ्ने फाईनल भएको तर अन्तिम चरणमा आएर जनताको लागी म स्वत्नत्र उठ्छु भनेर स्वतन्त्र उम्मेदवारी दिएको बस्नेतले बताउनु भयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com