About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
एमाले नेता योगेश भट्टराईद्वारा ताप्लेजुङबाट मनोनयन दर्ता

Darpanpost आइतबार, आश्विन २३, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

२३ असोज । पुर्व प्रतिनिधि सभाका सदस्य तथा पुर्ब पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेकपा एमालेका नेता योगेश भट्टराईले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ । उहाले आज नेकपा एमालेका तर्फबाट ताप्लेजुङबाट प्रतिनिधिसभाका लागि मनोनयन दर्ता गर्नुभएको हो ।

त्यस्तै ताप्लेजुङ जिल्लाको प्रदेश क मा नेकपा एमालेका नेता तिलकुमार मेन्याङबो र प्रदेश ख मा नेकपा एमालेका नेता गोपाल थोप्राको मनोनयन मनोनयन दर्ता गर्नुभएको छ ।

भट्टराईले ताप्लेजुङ्का सम्पूर्ण मतदाताहरुमा सूर्य चिन्हमा मतदानका लागि अनुरोध समेत गर्नुभएको छ । उहाले देश तथा बिदेशमा रहनुभएका सम्पूर्ण दिदिबहिनी तथा दाजुभाईमा आबश्यक सहयोग र ऐक्यबद्धताको अपेक्षा समेत ब्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com