About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
बंगलादेशलाई हराउँदै न्युजिल्याण्डद्वारा ८ विकेटको फराकिलो जित हात

Darpanpost आइतबार, आश्विन २३, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

असोज २३ । मिना गैरे । आज भएको त्रिकोणात्मक टी–ट्वान्टी खेलमा बंगलादेशलाई हराउँदै न्युजिल्याण्डले ८ विकेटको फराकिलो जित निकालेको छ ।

बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनाउन सक्यो । बंगलादेशका नजमुल होसेन शान्तोले २९ बलमा ३३ रनको योगदान गरे भने नरुल हसेनले नटआउट रहँदै १२ बलमा २५ रनको योगदान गरे त्यस्तैगरी एइएफ हससेनले २४ रनको योगदान गरे ।

न्युजिल्याण्डका माईकल ब्रेसवाल म्यान अफ द म्याच भए । आइतबार हाग्ले ओभल स्टेडियममा भएको खेलमा टस जितेर बलिङ रोजेको न्यूजिल्याण्डले १ सय ३८ रनको लक्ष्य १७ ओभर ५ बलमा २ विकेट गुमाउँदै पुरा ग¥यो । न्यूजिल्याण्डका लागि डेभेन कनवेले ५१ बलमा ७० रन बनाउँदै नटआउट रहे । त्यस्तै गेलेन फिलिब्सले ९ बलमा २३ रन बनाउँदै अविजित रहे । त्यस्तै न्युजिल्याण्डका काने विलियमसनले २९ बलमा ३० रनको योगदान गरे ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com