About Contact
१२ मंसिर २०७९, सोमबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

नेपालि काङ्रेश नवलपरासी क्षेत्र न•२ ले आज निर्वाचनका लागि मनोनयन दर्ता गर्दै

Darpanpost आइतबार, आश्विन २३, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

२३ असोज । आज नेपाली काङ्ग्रेस नवलपरासीले मनोनयन कार्यक्रम गर्ने भएको छ । आज बिहान १०:३० बजे प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

नेपालि काङ्रेश नवलपरासीका क्षेत्र न•२ का क्षेत्रीय सचिव भरत पौडेलले एक सुचना जारी गर्दै “बिभिन्न तह र तप्कामा रहनु भयका आदरणीय माहानुभाबहरु, काङ्ग्रेश प्रति आस्थावान तथा शुभचिन्तक बुवा, आमा दाजु, भाइ, दिदि, बहिनि हरुमा भोलि प्रतिनिधि शभा र प्रदेश शभा मनोनयन दाखिला कर्यकरम भयकोले बिहान १०:३० बजे परासि पाटी कार्यालयमा उपस्थिति को लागि बिनम्रताका साथ अनुरोध गर्दछु ” भन्नुभएको छ ।

निर्वाचन आयोगले यहि भाद्र २३ गते बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्न सकिने जनाएको छ । त्यस्तैगरी ५ बजेदेखि ७ बजेसम्ममा निर्वाचन मनोनयन नामावली सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।

२४ गते बिहान १० बजेदेखी ३ बजेसम्म उम्मेदवारको बिरोधमा उजुरी दिन सकिने आयोगले जनाएको छ । त्यस्तैगरि २५ गते आयोगले प्राप्त भएका उजुरीउपर तथा मनोनयनपत्र उपर जाचबुझ गरि निर्णय गर्नेछ । आयोगले सोही दिन नै ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्नेछ ।

उम्मेदवारले चाहेमा आफ्नो नाम फिर्ता पनि लिन पाउने छन । त्यस्का लागि आयोगले असोज २६ गते बिहान १० बजेदेखि १ बजेसम्मको समय निर्धारण गरेको छ । आयोगले १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । त्यस्तैगरि साज ६ बजेदेखि ७ बजेसम्ममा आयोगले उम्मेदवारलाई चुनाब चिन्ह प्रदान गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
मङ्सिर १२ गते सोमबार, भोलेनाथको दर्शन गर्दै हेर्नुहोस तपाइको आजको राशिफल
सरकार समाजिक सुरक्षा कोष आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न लागिपरेको छ: कुवर

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com