About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
नेपालि काङ्रेश नवलपरासी क्षेत्र न•२ ले आज निर्वाचनका लागि मनोनयन दर्ता गर्दै

Darpanpost आइतबार, आश्विन २३, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

२३ असोज । आज नेपाली काङ्ग्रेस नवलपरासीले मनोनयन कार्यक्रम गर्ने भएको छ । आज बिहान १०:३० बजे प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

नेपालि काङ्रेश नवलपरासीका क्षेत्र न•२ का क्षेत्रीय सचिव भरत पौडेलले एक सुचना जारी गर्दै “बिभिन्न तह र तप्कामा रहनु भयका आदरणीय माहानुभाबहरु, काङ्ग्रेश प्रति आस्थावान तथा शुभचिन्तक बुवा, आमा दाजु, भाइ, दिदि, बहिनि हरुमा भोलि प्रतिनिधि शभा र प्रदेश शभा मनोनयन दाखिला कर्यकरम भयकोले बिहान १०:३० बजे परासि पाटी कार्यालयमा उपस्थिति को लागि बिनम्रताका साथ अनुरोध गर्दछु ” भन्नुभएको छ ।

निर्वाचन आयोगले यहि भाद्र २३ गते बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्न सकिने जनाएको छ । त्यस्तैगरी ५ बजेदेखि ७ बजेसम्ममा निर्वाचन मनोनयन नामावली सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।

२४ गते बिहान १० बजेदेखी ३ बजेसम्म उम्मेदवारको बिरोधमा उजुरी दिन सकिने आयोगले जनाएको छ । त्यस्तैगरि २५ गते आयोगले प्राप्त भएका उजुरीउपर तथा मनोनयनपत्र उपर जाचबुझ गरि निर्णय गर्नेछ । आयोगले सोही दिन नै ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्नेछ ।

उम्मेदवारले चाहेमा आफ्नो नाम फिर्ता पनि लिन पाउने छन । त्यस्का लागि आयोगले असोज २६ गते बिहान १० बजेदेखि १ बजेसम्मको समय निर्धारण गरेको छ । आयोगले १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । त्यस्तैगरि साज ६ बजेदेखि ७ बजेसम्ममा आयोगले उम्मेदवारलाई चुनाब चिन्ह प्रदान गर्ने जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com