About Contact
१२ मंसिर २०७९, सोमबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

सुस्तामा सशस्त्र प्रहरी बलद्वारा १२९ जना सुस्ता बाढीपीडितको उद्वार

Darpanpost शनिबार, आश्विन २२, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

ज्ञानेश्वर सहानी, नवलपरासी । २१ असोज । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ०५ थारुटोल र सैनिक टोलमा सशस्त्र प्रहरी बल द्वारा १२९ जना सुस्ता बाढीपीडितको उद्वार भएको छ । विगत २ दिन देखि परेको अविरल बर्षाको कारण ले गर्दै सुस्ता गाउँपालिका वडा नम्बर ०५ थारुटोल तथा सैनिक टोलाको २४ घर डुबान परेको छ भने १२९ जना लाई सशस्त्र प्रहरी बल २६ नम्बर गण तथा नेपाल प्रहरीले संयुक्त उद्वार गरेका हुन ।

अविरल बर्षाको कारण ले गर्दै बाढी आउन सख्ने भएको ले सुस्ता वासीको उद्वारको लागि सशस्त्र प्रहरी बल २६ नम्बर गणले ५० जना प्रहरी जवान लाई वि.अे.पी गुठीप्रसाैनी मा तयारी हालतमा राखेको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटरकाे सुचना अधिकारी-सशस्त्र प्रहरी नायब उपरिक्षक केशब राज थापाले जानकारी दिनु भएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
सरकार समाजिक सुरक्षा कोष आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न लागिपरेको छ: कुवर
जिल्ला स्तरीय व्यक्तिगत तेक्वान्दो प्याटर्न च्याम्पियनसिप बुटवलमा सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com