About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
लियो जिल्ला परिषद अध्यक्ष लिलामणि न्यौपानेले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने

Darpanpost शुक्रबार, आश्विन २१, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

दिपा न्यौपाने ,२१ असोज । लियो जिल्ला परिषद ३२५ पि नेपाल का अध्यक्ष लिलामणि न्यौपाने (MD)ले रुपन्देही क्षेत्र नं. १ बाट स्वतन्त्र रुपमा आसन्न प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएका छन् । उनी सोही क्षेत्रका मतदाता समेत हुन् ।

स्रोतका अनुसार सो क्षेत्रको विकास गर्ने उत्कृष्ट योजना का साथ कुनै पनि दल तथा स्वतन्त्रबाट क्षमतावान उम्मेदवारी नआएपछि न्यौपाने को उम्मेदवारी क्षेत्र नं. १ मा स्वतन्त्र रुपमा पर्ने सम्भावना बढेको हो ।

उहाँ लाई बिभिन्न राजनीतिक दल तथा स्वतन्त्र समाजसेवी व्यक्तित्व बाट उम्मेदवार बन्नको लागि सुझावहरु आइरहेको कुरा पनि उहाँको सचिवालय बाट अरुण बस्याल ले जानकारी दिनुभएको छ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com