२१ असोज । बागलुङमा एक घर पहिरोले पुरेको छ । ४ दिन देखि भइरहेको अबिरल बर्षाका कारण गएको पहिरोले बाग्लुङमा घर पुरेको हो । बागलुङ जिल्लाकाे बडिगाड गाउँपालिका-७ चाैतारा निवासी शिवे विककाे घर पहिराले पुरेकाे हो ।
शुक्रबार गएको पहिरोमा २ वटा भैंसी, २ वटा बाख्रा, लत्ताकपडालगायतका सामग्री पुरेकाे छ । पहिराले परिवार विस्थापित भएका छन् । थप बिवरण आउन बाकी छ ।