About Contact
१२ मंसिर २०७९, सोमबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

निर्वाचन आयोगद्वारा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका कार्यक्रम सार्वजनिक

Darpanpost शुक्रबार, आश्विन २१, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

२१ असोज । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि कार्यक्रम सार्वजनिक गरेको हो । आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका कार्यक्रम सार्वजनिक गरेको हो ।

आयोगले मनोनयन दर्ता, शुचि प्रकाशन, दावी बिरोध, जाचबुझ, नामावली प्रकाशन, नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन, चुनाव चिन्ह प्रदान लगायतका कार्यक्रम सार्वजनिक गरेको छ ।

निर्वाचन आयोगले यहि भाद्र २३ गते बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्न सकिने जनाएको छ । त्यस्तैगरी ५ बजेदेखि ७ बजेसम्ममा निर्वाचन मनोनयन नामावली सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।

२४ गते बिहान १० बजेदेखी ३ बजेसम्म उम्मेदवारको बिरोधमा उजुरी दिन सकिने आयोगले जनाएको छ । त्यस्तैगरि २५ गते आयोगले प्राप्त भएका उजुरीउपर तथा मनोनयनपत्र उपर जाचबुझ गरि निर्णय गर्नेछ । आयोगले सोही दिन नै ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्नेछ ।

उम्मेदवारले चाहेमा आफ्नो नाम फिर्ता पनि लिन पाउने छन । त्यस्का लागि आयोगले असोज २६ गते बिहान १० बजेदेखि १ बजेसम्मको समय निर्धारण गरेको छ । आयोगले १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । त्यस्तैगरि साज ६ बजेदेखि ७ बजेसम्ममा आयोगले उम्मेदवारलाई चुनाब चिन्ह प्रदान गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
मङ्सिर १२ गते सोमबार, भोलेनाथको दर्शन गर्दै हेर्नुहोस तपाइको आजको राशिफल
सरकार समाजिक सुरक्षा कोष आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न लागिपरेको छ: कुवर

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com