About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
निर्वाचन आयोगद्वारा उम्मेद्बारी दर्ता गर्दा राख्नुपर्ने धरौटी रकम सार्वजनिक

Darpanpost शुक्रबार, आश्विन २१, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

२१ असोज । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन हुने अन्तर्गत उम्मेदवारको दर्ता गर्दा राख्नुपर्ने धरौटी सार्वजनिक गरेको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिएसङै निर्वाचन आयोगले उम्मेदवारले राख्नु पर्ने धरौटी रकम तोकेको हो ।

जस अन्तरर्गत निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको लागि दश हजार, प्रदेश सभा सदस्यको लागि पाच हजार धरौटी तोकेको छ । त्यस्तैगरी महिला , दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदारको लागि सो धरौटि रकममा पचास प्रतिशत छूट गरेको छ ।

उम्मेदवारले यहि असोज २३ गते बिहान १० बजेदेखी ५ बजेसम्म उम्मेद्बारी मनोनयन दर्ता गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com