About Contact
१२ मंसिर २०७९, सोमबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

निर्वाचन आयोगद्वारा उम्मेद्बारी दर्ता गर्दा राख्नुपर्ने धरौटी रकम सार्वजनिक

Darpanpost शुक्रबार, आश्विन २१, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

२१ असोज । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन हुने अन्तर्गत उम्मेदवारको दर्ता गर्दा राख्नुपर्ने धरौटी सार्वजनिक गरेको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिएसङै निर्वाचन आयोगले उम्मेदवारले राख्नु पर्ने धरौटी रकम तोकेको हो ।

जस अन्तरर्गत निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको लागि दश हजार, प्रदेश सभा सदस्यको लागि पाच हजार धरौटी तोकेको छ । त्यस्तैगरी महिला , दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदारको लागि सो धरौटि रकममा पचास प्रतिशत छूट गरेको छ ।

उम्मेदवारले यहि असोज २३ गते बिहान १० बजेदेखी ५ बजेसम्म उम्मेद्बारी मनोनयन दर्ता गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
मङ्सिर १२ गते सोमबार, भोलेनाथको दर्शन गर्दै हेर्नुहोस तपाइको आजको राशिफल
सरकार समाजिक सुरक्षा कोष आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न लागिपरेको छ: कुवर

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com