१९ असोज । नेपालमा पछिल्लो समय डेङु संक्रमण बढिरहेको छ । नेपालमा हालसम्म कुल ३१ हजार १ सय ३ जनामा डेङु संक्रमण पुष्टि भएको छ । त्यस्तैगरि कुल ४१ जनाले ज्यान गुमाएका छन ।
डेङु लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । नेपाल सरकार र स्वास्थय तथा जनसंख्या मन्त्रालयले डेङु नियन्त्रणका लागि विभिन्न काम गर्दै आइरहेको छ ।