About Contact
१२ मंसिर २०७९, सोमबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

गुरुजनको हातबाट राष्ट्रपति भण्डारीद्वारा टिका ग्रहण

Darpanpost बुधबार, आश्विन १९, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

१९ असोज । आज देशभर हिन्दु नेपालिहरुले बडादशै पर्व मनाउदै छन । आज दशैँमा आफ्ना मान्यजनबाट टिका थाप्ने परम्परा रहीआएको छ । नेपाली हिन्दू धर्मावलम्बीहरुको महान पर्व बडादशै अछेता, जमरा र आशिर्वाद थापेर मनाउँने गरीन्छ ।

 

राष्ट्रपति बिद्यादेवि भणडारिले टीका ग्रहण गर्नुभएको छ ।
बडादसैँ २०७९ को अवसरमा उहाँले शीतलनिवासमा गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट टीकाको साइतअनुसार ११ः५१ बजे टीका ग्रहण गर्नुभएको हो ।

असत्य माथी सत्यको जितको दिनको सम्झनामा दशै मनाउने गरिन्छ । पछिल्ला वर्षमा कोरोना महामारीका कारण उल्लास कम भएपनि यो वर्ष दशैँ हर्षाेल्लासका साथ मनाउन सकिने अवस्था छ । दशैमा पिङ् खेल्ने, मिठोमसिनो खाने, देवीको पुजा गर्ने र आफन्तबीच भेटघाट गर्ने गरीन्छ । दशैमा घरबाट टाढा भएका मानिसहरु गाउँ फर्किएका छन । यससङै नेपालका ठुला सहरहरु सुनसान र गाउघरमा चहलपहल बढेको छ ।

दशैमा माता दुर्गाका रुप र अवतारहरुको विशेष रुपमा पुजाअर्चना गरिएको छ । आजको टिका लगाउन शुभसाइत बिहान पूर्व मोहडा फर्किएर ११ः५१ मा भएपनी दिनभर टीका लगाउन सकिन्छ ।

हिजो देखि मौसम प्रतिकुल हुनाले टाढा टाढाबाट टीका लगाउन हिड्नेको सङ्ख्या कम छ । यो बर्श दशै हर्सोलासका साथ मनाइदै छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
मङ्सिर १२ गते सोमबार, भोलेनाथको दर्शन गर्दै हेर्नुहोस तपाइको आजको राशिफल
सरकार समाजिक सुरक्षा कोष आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न लागिपरेको छ: कुवर

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com