About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
आज मौसम प्रतिकुल रहने : टीका लगाउन टाढा पुग्ने यात्रुलाइ समस्या

Darpanpost बुधबार, आश्विन १९, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

१९ असोज । आज देशभर हिजो रातिदेखी नै बर्षा भइरहेको छ म दशै पनि हिलो दशै बनेको छ । टाढा टाढा पुग्ने यात्रुहरुलाइ आज मौसम प्रतिकुल हुदा समस्या देखिएको छ । आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा तथा प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम महाशाखाले जनाएको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र वाग्मती प्रदेशका एक–दुई स्थानमा भारी बर्षाको संभावना रहेको छ ।

आज राति देशको वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका भू–भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा सामान्य बदली रहनेछ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राती प्रदेशका बाँकी भू–भागका केहि स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश र सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी बर्षा हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com