About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
के हो डेङु, केके हो लक्षण ? रोकथामका उपायहरु केके हुन ??

Darpanpost मंगलबार, आश्विन १८, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

१८ असोज । नेपालमा पछिल्लो समयमा डेङु संक्रमण बढिरहेको छ । डेङु संक्रमण रोकथामका लागि सरकारले बिभिन्न कार्यक्रम गरिरहेको छ ।

के हो त डेङु ?

डेंगु लामखुट्टेबाट सर्ने भाइरल रोग हो । डेङु हालैका वर्षहरूमा नेपालसहित विश्व स्वास्थ्य संगठनका सबै क्षेत्रहरूमा द्रुत रूपमा फैलिएको छ। डेंगु भाइरस मुख्यतया एडिस एजिप्टाई प्रजातिको पोथी लामखुट्टे र केही हदसम्म एईबाट सर्छ। albopictus यी लामखुट्टेहरू चिकनगुनिया, पहेंलो ज्वरो र जिका भाइरसका वाहक पनि हुन्।

के-के हुन त डेङुका लक्षणहरु

– ज्वरो आउने,
– टाउको दुख्ने,
– आँखा दुख्ने,
– मसल्स दुख्ने,
-घुडा दुख्ने र साप्राको मासु दुख्ने,
– वाकवाकी लाग्ने तथा उल्टि हुने,
– सरिरमा दाग देखा पर्ने आदि लक्षणहरू डेङु हुदा देखिने गर्छ ।

डेङुबाट बच्ने उपाय

– घर वरपर लामखुट्टेको प्रजनन स्थल छन भने ती स्थानमा प्रजनन गर्न नदिने
– बोतल, प्लास्टिकका झोला, प्रयोग गरिसकेका टायरहरु, नरिवलका गोलाहरु तथा पानी जम्न सक्ने बस्तुहरु घर वरपर नराख्ने तथा पानी जम्न नदिने,
– गमला र फुलदानिहरु, फृजभित्रका बाक्साहरु, कुलर आदिमा पानी जम्न नदिइ कुलरभित्र सुक्का तथा नियमित सरसफाइ गर्ने,
– सुक्खा राख्न नमिल्ने पानीका टयाङ्किहरुमा लार्भा बढ्न नदिन बिसादी तथा तेलको प्रयोग गर्ने,
– पानी जम्मा गरेको भाडाहरुलाइ छोपेर राख्ने आदि उपाय अवलम्बन गरेमा डेङु रोगबाट बच्न सकिन्छ ।

स्रोत: विश्व स्वास्थ संगठन

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com