About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
नवलपरासीमा पाकेटमारको बिगबिगी:दिउसै बसमा चोरि

Darpanpost मंगलबार, आश्विन १८, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

१८ असोज । जिल्ला प्रहरी कार्यालय नवलपरासी सुस्तापुर्बले २ जना महिला पकेटमारलाइ पक्राउ गरेको छ् । सोमबार प्रहरीले चाडपर्वको बेलामा यात्रुको अत्यधिक चापको मौका छोपी देवचुली नगरपालिका वडा नं. १५ प्रगतिनगर स्थित लोकल बसमा चोरी गर्दै गरेका २ महिलालाइ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्सा विरगंज महानगरपालीका वडा नं.९ का २० बर्षिय संगिता मुसहर र सोही स्थानका २१ बर्षिय फुल कुमारी मुसहर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी सुस्तापुर्वले जनाएको छ ।

उनिहरुका साथ बाट नगद ४० हजार रुपैया बरामद भएको प्रहरिले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा
आमाको खुट्टा मुनि स्वर्ग रहेको : मौलाना मशहूद

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com