About Contact
१२ मंसिर २०७९, सोमबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

नवलपरासीमा खोडखोरे खेल खेलाउने सामान बरामद

Darpanpost मंगलबार, आश्विन १८, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

१८ असोज । नवलपरासी सुस्ता पुर्ब प्रहरिले खोडखोरे खेल खेलाउने सामान बरामद गरेको छ । प्रहरिले जिल्लाका विभिन्न ठाउबाट खोडखोरे खेलाउने सामान बरामद गरेको हो ।

अस्थाई प्रहरी पोट्ट दलदलेको र प्रहरी चौकी कोल्हुवाको वडा एरियामा प्रहरीको संयुक्त गस्ती टोलीले सामान बरामद गरेको हो । प्रहरिले खेल खेल्ने खेलाउने बालबालिकाहरूलाई सम्झाई बुझाइ गरि छाडेको जनाएको छ । प्रहरीले पुन खेलेको वा खेलाएको अवस्थामा फेला पारे कानुन अनुसारको कारबाही हुने चेतावनी समेत दिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
सरकार समाजिक सुरक्षा कोष आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न लागिपरेको छ: कुवर
जिल्ला स्तरीय व्यक्तिगत तेक्वान्दो प्याटर्न च्याम्पियनसिप बुटवलमा सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com