About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
करहिया मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाइ सस्थाले शुभकामना कार्यक्रम सम्पन्न

Darpanpost सोमबार, आश्विन १७, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

दिपा न्यौपाने । १७ असोज, तिलोत्तमा । करहिया मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाइ सस्थाले शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । सोमबार आउदै गरेको बिजया दशमी,शुभदिपावली ,छठ पर्वको अवसरमा शुभकामना कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा सबैले एक अर्कामा शुभकामना आदानप्रदान गर्नुभएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिएका थिए । उनिहरुले चाडपर्ब मनाउदा तडकभडक नगरी सभ्य रुपमा मनाउनु पर्ने बताए ।

उक्त कार्यक्रममा संस्थाका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सल्लाहकार, लेखा सदस्य, कर्मचारी, सदस्य र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रम संस्थाकाे सभाहलमा सम्पन्न भएको थियो । उक्त कार्यक्रम यज्ञ गैरेको अध्यक्षता र सचिब निलकण्ठ ज्ञवालिको सन्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com