About Contact
२२ माघ २०७९, आइतबार
Close
बिज्ञापन
पाल्पाको रिब्दिकोटमा २० बर्षिय युबतिले गरिन बिषादि सेवन गरि आत्महत्या

Darpanpost आइतबार, आश्विन १६, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

१६ असोज । पाल्पामा एक महिलाले बिषादि सेवन गरि आत्महत्या गरेकी छिन । पाल्पा जिल्लाको रिब्दिकोट गाउपालिका वडा नम्बर ७ का हरि बम्रेलकी २० बर्षिया श्रीमती सुनिता बमरेलले आइतबार घरमा भएको विषादि सेवन गरि आत्महत्या गरेकी हुन ।

विषादि सेवन गरेपछी उनलाइ मिसन अस्पताल पाल्पा लगिएको भएपनि उपचारका क्रममा उनकि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उक्त घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक तथा सुचना अधिकारी बिरेन्द्र थापाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
तिलक बस्नेतकाे गुल्मी रेसुङ्गा पन्चे बाजा गित सार्बजनिक (भिडियो सहित)
एक महिना लामो स्वस्थानी व्रत आज समापान हुदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com