About Contact
१० आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
पाल्पाको रिब्दिकोटमा २० बर्षिय युबतिले गरिन बिषादि सेवन गरि आत्महत्या

Darpanpost आइतबार, आश्विन १६, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

१६ असोज । पाल्पामा एक महिलाले बिषादि सेवन गरि आत्महत्या गरेकी छिन । पाल्पा जिल्लाको रिब्दिकोट गाउपालिका वडा नम्बर ७ का हरि बम्रेलकी २० बर्षिया श्रीमती सुनिता बमरेलले आइतबार घरमा भएको विषादि सेवन गरि आत्महत्या गरेकी हुन ।

विषादि सेवन गरेपछी उनलाइ मिसन अस्पताल पाल्पा लगिएको भएपनि उपचारका क्रममा उनकि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उक्त घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक तथा सुचना अधिकारी बिरेन्द्र थापाले जानकारी दिनुभयो ।

सम्बन्धित

ताजा अपडेट
लुट कान्छा लुट भत्ताको नाममा रामग्राममै छ छुट ।
राहत शिक्षकहरुले काठमाडौंमा बिरोध प्रदर्शन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com