About Contact
१२ मंसिर २०७९, सोमबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

दशै लक्षित स्वास्थ्य ब्यबस्थापन गरिएको छ: मेयर बालेन

Darpanpost शनिबार, आश्विन १५, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

१५ असोज । काठमाडौ महानगरपालिकाले आगामी चाडपर्वलाइ लक्षित गरि स्वास्थ्य स्वयम् सेवक र औसधि ब्यबस्थापन गरेको छ । काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले चाडपर्वलाइ लक्षित गरि स्वास्थ्य स्वयम् सेवक र औसधि ब्यबस्थापन गरिएको जानकारी दिनुभयो ।

उहाका अनुसार बिदाको समयमा ५५८ जना स्वयंसेवकहरु मार्फत सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाइएको छ । नजिक को स्वास्थ स्वयं सेवकमार्फत सर्वसाधारणहरुले सिटामोल र जिवनजल प्राप्त गर्न सक्ने मेयर बालेनले जनाउनुभएको छ ।

बालेनले २४ घन्टे हटलाईन सेवा निरन्तर राख्ने व्यवस्था मिलाईएको र ११८० मा फोन गरेर डेङुको बारेमा जानकारी लिन सकिने बताउनु भएको छ । त्यस्तै गरि सर्वसाधारणले १०२ मा फोन गरेर निशुल्क एम्बुलेन्स सेवा प्राप्त गर्न सक्नेछन ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
मङ्सिर १२ गते सोमबार, भोलेनाथको दर्शन गर्दै हेर्नुहोस तपाइको आजको राशिफल
सरकार समाजिक सुरक्षा कोष आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न लागिपरेको छ: कुवर

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com