About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
दशै लक्षित स्वास्थ्य ब्यबस्थापन गरिएको छ: मेयर बालेन

Darpanpost शनिबार, आश्विन १५, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

१५ असोज । काठमाडौ महानगरपालिकाले आगामी चाडपर्वलाइ लक्षित गरि स्वास्थ्य स्वयम् सेवक र औसधि ब्यबस्थापन गरेको छ । काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले चाडपर्वलाइ लक्षित गरि स्वास्थ्य स्वयम् सेवक र औसधि ब्यबस्थापन गरिएको जानकारी दिनुभयो ।

उहाका अनुसार बिदाको समयमा ५५८ जना स्वयंसेवकहरु मार्फत सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाइएको छ । नजिक को स्वास्थ स्वयं सेवकमार्फत सर्वसाधारणहरुले सिटामोल र जिवनजल प्राप्त गर्न सक्ने मेयर बालेनले जनाउनुभएको छ ।

बालेनले २४ घन्टे हटलाईन सेवा निरन्तर राख्ने व्यवस्था मिलाईएको र ११८० मा फोन गरेर डेङुको बारेमा जानकारी लिन सकिने बताउनु भएको छ । त्यस्तै गरि सर्वसाधारणले १०२ मा फोन गरेर निशुल्क एम्बुलेन्स सेवा प्राप्त गर्न सक्नेछन ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com