About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
पूर्व पश्चिम राजमार्ग ८२ फुटभित्र रहेका संरचना हटाउन देवदह नगरपालिकाको अल्टिमेटम

Darpanpost शुक्रबार, आश्विन १४, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

१४ असोज । देवदह नगरपालिकाभित्र पर्ने पूर्व पश्चिम राजमार्गको दायाँ र बाँया ८२ फुटभित्र रहेका सम्पूर्ण संरचनाहरु हटाउन देवदह नगरपालिकाले १५ दिने अल्टिमेटम दिएको छ । देवदह नगरपालिकाले आज एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

देवदह नगरपालिकाले देवदह नगरपालिकाभित्र पर्ने पूर्व पश्चिम राजकार्गको दायाँ र बाँया ८२ फुटभित्र रहेका ठेला पसल, निर्माण सामाग्री लगायतका सम्पूर्ण संरचनाहरु १५ दिन अर्थात असोज २८ गतेसम्म हटाउन दिएको हो । देवदह कार्यपालिकाको कार्यालयले यही असोज ७ गतेको बैठकमा पूर्व पश्चिम राजकार्गको दायाँ र बाँया ८२ फुटभित्र रहेका सम्पूर्ण संरचनाहरु हटाउने निर्णय गरेको थियो ।

देवदह नष्रपालिकाले तोकिएको समायावधिभित्र संरचनाहरु नहटाएमा प्रचलित कानुनबमोजिम कारबाही गर्ने बताएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com