About Contact
२२ माघ २०७९, आइतबार
Close
बिज्ञापन
उद्योग वाणिज्य संघ कृष्णनगर अध्यक्ष रामकुमार गुप्ता एमालेमा प्रवेश

Darpanpost शुक्रबार, आश्विन १४, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

कृष्णनगर, असोज १४ । अजय मिश्रा । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बस्ने रामकुमार गुप्ता लाई आज नेकपा एमालेका राष्ट्रीय अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका छन् l

रामकुमार गुप्ता कृष्णनगरमा सक्रिय राजनीति गर्दै आएका व्यक्ति का रूपमा परिचत छन भने हाल उहां उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष पदमा रहेका छन् ।

उहां लाई पार्टीमा आउन लामो समयदेखि राष्ट्रीय युवा संघ कृष्णनगर अध्यक्ष तथा प्रदेश शभा सदस्यका प्रबल दावेदार
मिर्जा राशिद बेगले पहल गर्दै आएका थिए l

गुप्ता पार्टी प्रवेश गरेपछि कृष्णनगरमा एमाले समर्थकमा थप उर्जाका साथ आउने चुनावमा पार्टी लाई सहयोग हुने विश्वास पार्टी समर्थकले गरेका छन् l

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
तिलक बस्नेतकाे गुल्मी रेसुङ्गा पन्चे बाजा गित सार्बजनिक (भिडियो सहित)
एक महिना लामो स्वस्थानी व्रत आज समापान हुदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com