About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
पाल्पाको रम्भामा गाउस्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगीता हुने

Darpanpost शुक्रबार, आश्विन १४, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

१४ असोज । द लेकसाइड युबा क्लब पाल्पाले गाउस्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगीता गर्ने भएको छ । क्लबले आफ्नो १९ औ वार्षिक उत्सब तथा नजिकिदै गरेको चाडबाडलाइ लक्षित गरि भलिबल खेल आयोजना गर्न लागेको हो ।

प्रतियोगिता यहि असोज २० गतेदेखी असोज २४ गतेसम्म हुने क्लबले जनाएको छ । प्रतियोगिता रम्भा २ बोरोङसेमा बिहान ७ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।

उक्त प्रतियोगिता गोर्खा स्पोर्ट्स क्लब सिडनि अष्ट्रेलियाले मुख्य प्रायोजनको भुमिका निर्वाह गर्दै छ । गोर्खा स्पोर्ट्स क्लबमा अध्यक्ष तथा टिमकोच दिपेन राई, तिम म्यानेजर सुदिप क्षेत्रि र तिम क्याप्टेन विजय लामा रहेका छन ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com