१३ असोज । चितवनमा नमुना मतदान सम्पन्न भएको छ । बिहिबार निर्वाचन आयोगको आयोजनामा गरिएको नमुना मतदान कार्यक्रममा प्रशिक्षार्थी मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, निर्वाचन अधिकारी र व्यवस्थापन कर्मचारीहरुक सहभागीता रहेको थियो ।
उक्त नमुना मतदान कार्यक्रमम निर्वाचन आयोगकी आयुक्त डा.जानकी कुमारी तुलाधर र प्रशिक्षकहरु बिहीबार भरतपुर, चितवनमा नमुना मतदान गर्नु भएको थियो ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा हुँदै छ ।