About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
बढ्यो नेप्से

Darpanpost बिहिबार, आश्विन १३, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

१३ असोज । कारोबारको अन्तिम दिन आज बिहीबार शेयर बजार परीसूचक नेप्से बढ्दै १६ दशमलव २९ अंकले बढेको छ । यससँगै नेप्से १ हजार ८ सय ५३ दशमलव ७६ विन्दुमा पुगेको छ ।

आज लाईफ ईन्सूरेन्स कम्पनीका शेयर बाहेक सबै कम्पनीका शेयर बढेका छन् । आज ईन्भेष्टमेन्ट, मुटुअल फण्ड र विकास बैँकका शेयर बढेका छन् ।

आज २ सय २३ कम्पनीका १७ लाख ९१ हजार ४ सय ८० कित्ता शेयर ६३ करोड २४ लाख ७ हजार ६ सय २८ मा कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com