About Contact
१२ मंसिर २०७९, सोमबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न निर्वाचन आयोगको निर्देशन

Darpanpost बुधबार, आश्विन १२, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

१२ असोज । आजदेखि प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका प्रयोजनका लागि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले निर्वाचन आयोग ऐन २०७३ को दफा २२ तथा निर्वाचन आचांहिता २०७९ को दपफ १ को उपदफा२ बमोजिम आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न गराउन निर्देशन दिएको हो ।

आयोगले नेपाल सरकार र नेपाल सरकारकामन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र सो निकायका पदाधीकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी , स्थानीय कार्यपालिका र सोका सदस्य, संघ प्रदेश तथा स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय सुरक्षाकर्मी तथा कर्मचारीलाई आयोगले निर्देशन दिएको हो । त्यस्तैगरी सरकार,ि अर्धसरकारी कार्यालय र कर्मचारी, राजनैतिक दल तथा भातृ संगठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति त्यस्तै गरी सार्वजनिक पद धारण गरेको व्यक्ति, अनुगमनकर्ता, पर्यवेक्षक, सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्ता तथा कर्मचारी विद्यालय तथा शिक्षकहरु, मतदाता, विकास साझेदार संस्था लगायतलाई आयोगले आचारसंहिता पालना गर्न निर्देशन दिएको हो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
सरकार समाजिक सुरक्षा कोष आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न लागिपरेको छ: कुवर
जिल्ला स्तरीय व्यक्तिगत तेक्वान्दो प्याटर्न च्याम्पियनसिप बुटवलमा सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com