About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न निर्वाचन आयोगको निर्देशन

Darpanpost बुधबार, आश्विन १२, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

१२ असोज । आजदेखि प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका प्रयोजनका लागि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले निर्वाचन आयोग ऐन २०७३ को दफा २२ तथा निर्वाचन आचांहिता २०७९ को दपफ १ को उपदफा२ बमोजिम आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न गराउन निर्देशन दिएको हो ।

आयोगले नेपाल सरकार र नेपाल सरकारकामन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र सो निकायका पदाधीकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी , स्थानीय कार्यपालिका र सोका सदस्य, संघ प्रदेश तथा स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय सुरक्षाकर्मी तथा कर्मचारीलाई आयोगले निर्देशन दिएको हो । त्यस्तैगरी सरकार,ि अर्धसरकारी कार्यालय र कर्मचारी, राजनैतिक दल तथा भातृ संगठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति त्यस्तै गरी सार्वजनिक पद धारण गरेको व्यक्ति, अनुगमनकर्ता, पर्यवेक्षक, सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्ता तथा कर्मचारी विद्यालय तथा शिक्षकहरु, मतदाता, विकास साझेदार संस्था लगायतलाई आयोगले आचारसंहिता पालना गर्न निर्देशन दिएको हो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com