About Contact
१२ मंसिर २०७९, सोमबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

इत्तेहाद नेपाल अध्यक्ष खां जन समपर्कमा तिब्रता दिदै

Darpanpost बुधबार, आश्विन १२, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

अजय मिश्रा । कृष्णनगर, असोज १२ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बस्ने इत्तेहाद नेपालका अध्यक्ष तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि किफायतुल्ला खा ले क्षेत्रमा नेपाली कांग्रेस लगायत जनताहरु संग मंसिर ४ गते हुने निर्वाचनको बारेमा सक्रियता देखाएका छन् l

खा ले बताउदै भने नेपाली कांग्रेसका अध्यक्ष तथा नेपालका प्रधानमंत्रीको नेतृत्वको सरकारले जनताको हितमा काम गरेको साथै जनतामुखि सरकार रहेको बताए l

खा ले क्षेत्रका जनतालाई पार्टीको अग्र पंक्तिको निर्णय सबैले मान्नु पर्ने बताउदै आउने चुनावमा गठबंधन बाट आउने उमेदवार लाई साथ र सहयोग दिनु पर्ने बताए l

साथै उहांले नेपाल भारतको सम्बन्ध रोटी बेटीको सम्बन्ध रहेको बताउदै सो सम्बन्ध तथा मित्र राष्ट्रको कर्तव्य नेपाल सरकारले निर्वाह गरेको बताए l

अध्यक्ष खां संगै मौलाना शफिक, नसरूल्लाह खां, अहमद नदीम,रहीम दादा, असगर अली लगायत अन्यले समेत सक्रियताका साथ जन सम्पर्कमा लागेको अध्यक्ष खां ले बताए l

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
सरकार समाजिक सुरक्षा कोष आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न लागिपरेको छ: कुवर
जिल्ला स्तरीय व्यक्तिगत तेक्वान्दो प्याटर्न च्याम्पियनसिप बुटवलमा सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com