About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
इत्तेहाद नेपाल अध्यक्ष खां जन समपर्कमा तिब्रता दिदै

Darpanpost बुधबार, आश्विन १२, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

अजय मिश्रा । कृष्णनगर, असोज १२ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बस्ने इत्तेहाद नेपालका अध्यक्ष तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि किफायतुल्ला खा ले क्षेत्रमा नेपाली कांग्रेस लगायत जनताहरु संग मंसिर ४ गते हुने निर्वाचनको बारेमा सक्रियता देखाएका छन् l

खा ले बताउदै भने नेपाली कांग्रेसका अध्यक्ष तथा नेपालका प्रधानमंत्रीको नेतृत्वको सरकारले जनताको हितमा काम गरेको साथै जनतामुखि सरकार रहेको बताए l

खा ले क्षेत्रका जनतालाई पार्टीको अग्र पंक्तिको निर्णय सबैले मान्नु पर्ने बताउदै आउने चुनावमा गठबंधन बाट आउने उमेदवार लाई साथ र सहयोग दिनु पर्ने बताए l

साथै उहांले नेपाल भारतको सम्बन्ध रोटी बेटीको सम्बन्ध रहेको बताउदै सो सम्बन्ध तथा मित्र राष्ट्रको कर्तव्य नेपाल सरकारले निर्वाह गरेको बताए l

अध्यक्ष खां संगै मौलाना शफिक, नसरूल्लाह खां, अहमद नदीम,रहीम दादा, असगर अली लगायत अन्यले समेत सक्रियताका साथ जन सम्पर्कमा लागेको अध्यक्ष खां ले बताए l

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com