About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
कावासोतीमा बैंक र प्रहरी बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न 

Darpanpost मंगलबार, आश्विन ११, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

११ असोज । नवलपरासी बर्दघाट सुस्ता पुर्बले कावासोती नगरपालिकाभित्र संचालनमा रहेका वैंक तथा वित्तिय सस्थाका प्रमुखहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्ता पूर्व)को आयोजनामा कार्यालयको सभाहलस्थित उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कावासोती नगरपालिका भित्र संचालनमा रहेका बैंक तथा वित्तिय सस्थाहरुबाट उपस्थित प्रमुख र जिल्ला प्रहरी कार्यालय नवलपरासी कार्यालयका कार्यलय प्रमुख विच चाडपर्वलाई लक्षित गरि आन्तरिक सुरक्षा ब्यवस्थापन, बित्तीय सुरक्षा एवंम यसका चुनौतीहरुमा प्रहरीको भुमिका र अपेक्षा लगाएतका विषयमा अन्तरक्रिया गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी सुस्ता पुर्बले जनाएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com