About Contact
१६ जेठ २०८०, मंगलबार
Close
बिज्ञापन
पछिल्लो २४ घण्टामा नेपालमा ५३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि

Darpanpost सोमबार, आश्विन १०, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

१० असोज । पछिल्लो २४ घण्टामा नेपालमा ५३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

पिसीआर र एन्टिजेन विधीबाट कुल २ हजार ६ सय २४ जनामा परीक्षण गर्दा थप ५३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ८४ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार १ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन उपसभामुखको आग्रह
विजयनगर महोत्सव जेष्ठ ४ देखि १४ गते सम्म हुने, अवलोकन गर्न आयोजकको आग्रह

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com