About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
आगामी निर्वाचनमा सेना परीचालन गर्न राष्ट्रपति भण्डारीद्धारा स्वीकृति प्रदान

Darpanpost सोमबार, आश्विन १०, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

असोज १० । मिना गैरे । राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि सेना परीचालन गर्न निर्देशन दिनुभएको छ । भण्डारीले नेपालको संविधानको धारा ६६ को उपधारा ९२० बमोजिम आईतबार सेना परिचालन स्वीकृति प्रदान गर्नुभएको हो ।

आगामी निर्वाचन स्वच्छताका आधारमा सम्पन्न गर्न एकीकृत सुरक्षा कार्य योजना, २०७९ मा व्यवस्था भएअनुसार सुरक्षा निकायहरू बीच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७९ भाद्र १७ मा सिफारिश गरेको थियो । त्यस्तैगरी भाद्र २७ मा मन्त्रिपरिषद्को निर्णय तथा प्रधानमन्त्री देउवाको पत्रका आधारमा भण्डारीले स्वीकृति प्रदान गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com