हेर न निर्माया आज तिमिलाइ पायर
स्वर्गमै गएजस्तो लागिरहेछ
तिम्रो अङलो मा हुदा सन्सार नै पाए जस्तो लागि रहेछ ।
तिमी मेरो हौ भन्दा भन्दा
सारा सन्सार जितेजस्तो भाको छ
खुसी होस कि दुख होस
तिमी सङको समय मिथो अनि याद्गार छ ।
ओहो तिमी साथमा हुदा
न समय गयको थाहा हुने
न दुनियाको मतलब नै हुने ।
तिमी साथमा हुदा दुनिया जितेजस्तो लागिरहेछ l
लागिरहेछ सदै तिम्रो साथमा रहन पाउ।
तिम्रै मिठो आभास पाउ ।
तिमिलाइ नै मेरो भन्न पाउ
जिन्दगीले भोलि कहाँ कहाँ पुर्याउला
तर तिमी र मेरो साथ नछुटोस है माया ।।