About Contact
१३ आश्विन २०८०, शनिबार
Close
बिज्ञापन
सुनवल ३ को सर्हानिय काम: घरमै पुगेर बृद्धहरुलाइ स्वास्थ्य परिक्षण सेवा

Darpanpost बुधबार, आश्विन ०५, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

५ असोज । सुनवल नगरपालिकामा ज्येष्ठ नागरिकको घरमै पुगेर निशुल्क स्वास्थय परिक्षण अभियान सुरु भएको छ । बुधबारदेखि सुनवल नगरपालिका वार्ड नं ३ ले जेष्ठ नागरिकहरुलाई नदुवा टोलबाट घरैमा पुगेर स्वास्थ्य परीक्षण अभियान सुरु गरेको हो ।

जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा दिने उद्देश्यका साथ वार्डमा रहेका नागरिकहरुलाई घर–घरमा स्वास्थ्यकर्मीको टोली पुगेर सेवा दिन थालेको वार्डले जनाएको छ।

सम्बन्धित

ताजा अपडेट
जिल्ला प्रथम विद्यार्थीहरुलाई सम्मान
बर्दघाटका देवकोटाको ’मुसुक्क मिठो हाँसो मायाको‘’ नामक लोक दोहरी सार्बजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com