About Contact
१५ आश्विन २०७९, शनिबार
Close
बिज्ञापन
जन्मदिनकाे अवसरमा एक युवाले गरे बिरुवा र क्लबका लागि पोशाक सहयोग

Darpanpost आइतबार, आश्विन ०२, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव । असोज २, नवलपरासी । पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ३बस्ने समाजसेवी अनाेज यादवले आफ्नाे जन्मदिनकाे अवसरमा प्रतापपुर ३गिदहा टाेललाई हरियाली र स्वच्छ बाताबरण बनाउने तथा गाउलाई लिच्चि काे बगैचाकाे रुपमा चिनाउने उदेश्यले एकघर एक लिच्चि काे बिरुवा बितरण गर्न र युवा बिकासका लागि नमस्ते युवा क्लबका पदाधिकारीहरुका लागि पोशाक सहयोगस्वरुप रु २५हजार रुपैया प्रदान गर्नु भएकाे छ ।

सहयाेगी यादव काे जन्म बि.स.२०५२/६/२गते साेमनीमा भएकाे हाे। यादव निकै हसिलाे र मिलनसार स्वभावको हुनुहुन्छ । उहाँले समाज रुपान्तरण आफ्नाे सधै सहयाेग रहने बताउनु भएकाे छ।

उहाले समाजमा भएका विभिन्न समस्या लाई रुपान्तर गर्दै अगाडि बढने लक्ष्य रहेकाे बताउनुभयो ।समाज लाई रुपान्तरण गर्न सके आफ्नो जिवनमा सफल हुने बिश्वास व्यक्त गर्नुभयो । उहाले आफ्नो लक्ष्य नै समाज रुपान्तरण भएको बताउनु भयो ।

बुवा चन्द्रिका यादव र आमा रमावति देबी यादवको काेख बाट जन्म लिएका यादव लामाे समय देखि जनताहरुकाे सेवाका लागि समाजिक काममा खटिरहनुभएकाे छ । उहाले प्रत्येक बर्ष जन्मदिनकाे अवसरमा विभिन्न क्षेत्रमा सहयाेग गर्दै आउनु भएकाे छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
स्याङ्जा निजामती सेवामा सबैभन्दा धेरै उम्मेदवार सिफारिस हुने जिल्ला
बदली रहि केही ठाउमा बर्षाको सम्भावना

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

     अध्यक्ष    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
    प्रधान सम्पादक – 

कार्यकारी सम्पादक – मिना गैरे
   

 

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com