About Contact
१५ आश्विन २०७९, शनिबार
Close
बिज्ञापन
मिलन सामुदायीक बनको आयोजनामा तिलोत्तमामा १ हप्ते उदघोषण तालीम सम्पन्न

Darpanpost शनिबार, आश्विन ०१, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

१ असोज । मिलन सामुदायीक बन उपभोक्ता समुह तिलोत्तमा ११ र देवदह ८ र ९को आयोजनामा आज बाट १ हप्ते उदघोषण तालीम सम्पन्न भएको छ ।

बनका अध्यक्ष तेज बहादुर कुवरको अध्यक्षता तथा डिभिजन बन कार्यालय रुपन्देहीका प्रमुख बोधराज सुबेदीको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको हो ।

तालिम समापनका अवसरमा बोल्दै प्रमुख बोधराज सुबेदीले यो समय बोल्न सक्नेहरुको भएको भन्दै तालिममा सिकेका कुरा ब्यवाहारमा उत्तार्न आग्रह गर्नु भयो ।
उहांले तालिमबाट परिबर्तन सम्भव रहेको भन्दै तालिमपछी उपयुक्त उदघोषक तथा बक्ताहरु उत्पादन भएको बताउनु भयो । उत्त कार्यक्रममा सुबेदीले तालिमपछी पनि निरन्तर अभ्यास गर्न सहभागीहरुलाई आग्रह गर्नु भयो ।


तालीम समापनका अवशरमा प्रशिक्षार्थिका तर्फ बाट माया भन्डारी , लक्की राना , तथा ओम शारु ले मन्तब्य राख्नू भएको थियो ।

मिलन सामुदायीक बन उपभोक्ता समुहको कार्यालय देवदह ९ मा सुरु भएको कार्यक्रम बनका उपाध्यक्ष डिल बहादुर पुनको स्वागत तथा हिमाल थापाले उत्त कार्यक्रममा तालीम पछी पनि निरन्तर अभ्यास गर्न सहभागीहरुलाई आग्रह गर्नु भयो ।

तालीम समापनका अवशरमा प्रशिक्षार्थिका तर्फ बाट माया भन्डारी , लक्की राना , तथा ओम सारुले मन्तब्य राख्नू भएको थियो ।

लुम्बिनी मिडिया हवका प्रमुख प्रकाश गौतमले सहजिकरण गर्नुभएको तालिममा सो क्षेत्रका ३२ जनाको सहभागीता रहेको थियो ।

मिलन सामुदायीक बन उपभोक्ता समुहको कार्यालय देवदह ९ मा सुरु भएको कार्यक्रम बनका उपाध्यक्ष दिल बहादुर पुनको स्वागत हिमाल थापा र मिना सारुको संचालनमा भएको थियो ।

 

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
स्याङ्जा निजामती सेवामा सबैभन्दा धेरै उम्मेदवार सिफारिस हुने जिल्ला
बदली रहि केही ठाउमा बर्षाको सम्भावना

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

     अध्यक्ष    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
    प्रधान सम्पादक – 

कार्यकारी सम्पादक – मिना गैरे
   

 

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com