About Contact
१५ आश्विन २०७९, शनिबार
Close
बिज्ञापन
महाकवि देवकोटा नमुना माध्यामिक विद्यालयमा मिनि सायन्स एक्जुबेशन

Darpanpost शुक्रबार, भाद्र ३१, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

३१ भाद्र । पश्चिम नवलपरासीको सुनवलमा अवस्थित महाकवि देवकोटा नमुना माध्यामिक विद्यालयले विज्ञान दिवसको अवसरमा मिनि सायन्स एक्जुबेशन गरेको छ । “विज्ञान र प्रविधिमा लगानीको विस्तार समुन्नत र समृद्धिको आधार” नाराका साथ दशौं राष्ट्रिय विज्ञान दिवस मनाएको महाकवि देवकोटा नमुना माध्यामिक विद्यालयका विज्ञान समुह संयोजक शिक्षक विष्णु काफ्लेले बताउनुभयो ।

एक्जुवेशनमा विज्ञान समुहमा अध्ययनरत कक्षा ११ र १२ साथै विज्ञानमा रुचि राख्ने कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुले भौतिक , रसायन र जिव विज्ञान अन्तर्गतका पास्कल ल, हाइड्रोलिक प्रेसर, सोराल सिस्टम, वाष्पिकरण , सब्लीमेशन टाइट्रेशन, म्युजियम स्पेशिमेन, जिवकोशको सलाईड, लगाएतको अवलोकन भएको संयोजक काफ्लेले बताउनुभयो ।

शैद्धान्तिक सँगसँगै प्रयोगात्मक सिकाईलाई प्राथमिकता दिने उद्देश्य सहित विज्ञान, होटल म्यानेजममेन्ट, कम्प्युटर लगाएत प्रयोगात्मक सिकाईका लागी उत्कृष्ट ल्यावको व्यवस्था रहेको विद्यालयका प्रअ खेमलाल जोशि शर्माले बताउनुभयो ।

बर्तमान अवस्था बजारको मागलाई मध्यनजर गर्दै शैद्धान्तिक ज्ञानका साथै व्यावहारिक ज्ञानलाई प्राथमिकताका साथ विद्यालयले जोड दिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालले बताउनुभयो ।

प्रयोगात्मक कार्यका लागी यस क्षेत्रमै उत्कृष्ट ल्यावहरु साथै सोहि अनुसार दक्ष जनशक्तिको समेत व्यवस्थापन गरेको दावि गर्दै अध्यक्ष अर्यालले देवकोटा नमुना माध्यामिक विद्यालयलाई देशकै उत्कृष्ट शैक्षिक संस्थाका रुपमा विकास गर्न लागी परेको बताउनुभयो ।

दुई हजार भन्दा वढि विद्यार्थीले गर्ने पठनपान गर्ने महाकवि देवकोटा नमुना माध्यामिक विद्यालयमा विज्ञान,व्यवस्थापन, कानुन मानविकि र शिक्षा संकाय अन्तर्गतका विषयहरु पठनपाठन हुदै आएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
स्याङ्जा निजामती सेवामा सबैभन्दा धेरै उम्मेदवार सिफारिस हुने जिल्ला
बदली रहि केही ठाउमा बर्षाको सम्भावना

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

     अध्यक्ष    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
    प्रधान सम्पादक – 

कार्यकारी सम्पादक – मिना गैरे
   

 

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com