About Contact
२४ जेठ २०८०, बुधबार
Close
बिज्ञापन
पूर्व अम्पायर असद रौफको निधन

Darpanpost बिहिबार, भाद्र ३०, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

३० भाद्र । पूर्व अम्पायर असद रौफको निधन भएको छ । रौफजो पाकिस्तानमा ६६ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो । सन् २००० मा एक दिवसीय क्रिकेटमा पहिलोपटक अम्पायरको भूमिका निभाएका रौफ सन् २००६ देखि २०१३ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको इलाइट प्यानलमा रहेका थिए ।

सम्बन्धित

ताजा अपडेट
पाल्पाकाे रैनादेवि मा भएकाे जिप दुर्घटना प्रति प्रदेश सभा सदस्य घिमिरे बाट दुख व्यक्त
श्री सिद्धार्थ नि: मा खैरी मा व्यवस्थापन समिति गठन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com