About Contact
१५ आश्विन २०७९, शनिबार
Close
बिज्ञापन
लुम्बिनी शिक्षालय बुटवलमा बालदिवस बिशेष कार्यक्रम सम्पन्न 

Darpanpost बुधबार, भाद्र २९, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

२९ भाद्र, बुटवल । आज ५८ औं रास्ट्रिय बाल दिवस नेपालभर विभिन्न कार्यक्रम गरि मनाइएको छ । आजको बालदिवस “बालमैत्रि समाजको आधार: जिम्मेवार परिवार, उत्तरदायी सरकार” नाराका साथ मनाइएको छ ।

 

आज अन्तरास्ट्रिय बाल दिवशको  अवसरमा लुम्बिनी शिक्षालय बुटवलका बिद्यार्थीहरु द्वारा र्‍यालि सम्पन्न गरेका छन  । सबैमा जनचेतना फैलाउने उद्देश्यका साथ उक्त कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक पुस्कर थापाले बताउनुभयो ।

 

विद्यार्थी तथा शिक्षकको सहभागितामा विद्यालय प्राङ्गणमा बाट सुरु भइ  कालिकानगर ,तिनकुने ,मिलनचोक चौडाहा  पुगि पुन :कालिकानगर हुँदै  बिद्यालयमा आई कोण सभाको आयोजना गरियको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरुले  शिक्षा तथा सन्देशमुलक प्लेकार्ड तथा ब्यानर समेत बोकेका थिए ।

कार्यक्रममा सहभागी आकृति खरेल,बिनिता जर्धा र रक्षा श्रेष्ठ लगायतले बालबालिकाले आफनो हक अधिकार पाउनुपर्ने र कसैले हनन गर्न नहुने कुरामा जोड दियका थिए । उनिहरुले आफुहरु कसैको दमनमा रहन नसक्ने र आफ्ना अधिकारको प्रयोग गरि सुन्दर भबिस्य निर्माणमा लाग्ने बताएका थिए ।

विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुलाई शिक्षकहरुले चकलेट बितरण गरी समापन भएको कार्यक्रम कक्षा आठका छात्र दिपशन श्रेष्ठले संचालन गरेका थिए  ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
स्याङ्जा निजामती सेवामा सबैभन्दा धेरै उम्मेदवार सिफारिस हुने जिल्ला
बदली रहि केही ठाउमा बर्षाको सम्भावना

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

     अध्यक्ष    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
    प्रधान सम्पादक – 

कार्यकारी सम्पादक – मिना गैरे
   

 

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com