२५ भाद्र । आजदेखी एएफसी यु-२० एसियन कप छनोट खेल सुरु हुँदै छन । आजदेखी बहराइनमा एएफसी यू-२० एसियन कप छनोटका खेल हुन लागेका हुन ।
पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । आजको खेल खालिफा सिटि स्टेडियममा राती ८:४५ बजे नेपालले भुटानसग प्रतिस्पर्धा गर्दै छ ।