About Contact
१५ आश्विन २०७९, शनिबार
Close
बिज्ञापन
निता आचार्यको रङ्गिन संसार बोलको नया गित बजारमा

Darpanpost शुक्रबार, भाद्र २४, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

भदौ २४ । गायिका निता आचार्यको नयाँ गीत ‘रङ्गीन संसार’ बजारमा आएको छ । राजकुमार बगरको शब्द/सङ्गीत, कमल सौरागको एरेञ्ज रहेको गीत ‘रङ्गीन संसार’को भिडियो सार्वजनिक भएको हो ।

रुविना थापा र कुन्साङ बोमजनको फिचरिङ रहेको उक्त भिडियोको निर्देशन प्रकाश धितालले गर्नु भएको हो ।

उत्सव दाहालले छायाँकन र विकास दाहालको सम्पादन रहेको उक्त म्युजिक भिडियो हृदयस्पर्शी छ । उत्कृष्ट छायांकन, प्रकृतिको मनोरम दृश्य, मिठो आवाज र मनोरञ्जनात्मक अभिनयले बास्तबमै मनलाइ आनन्दित तुल्याउछ ।

गितको बोलजस्तै रंगिन दृश्य सबै दर्शकहरुको मन फुरुङ्ग पार्न काफी छ । भिडियो युटुबमा पनि राखिएकोले युटुबबाट पनि हेर्न सकिन्छ ।
भिडियो हेर्न तलको लिङक थिच्नुहोस ।https://youtu.be/H_FYFNOkHvI

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
स्याङ्जा निजामती सेवामा सबैभन्दा धेरै उम्मेदवार सिफारिस हुने जिल्ला
बदली रहि केही ठाउमा बर्षाको सम्भावना

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

     अध्यक्ष    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
    प्रधान सम्पादक – 

कार्यकारी सम्पादक – मिना गैरे
   

 

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com