About Contact
१५ आश्विन २०७९, शनिबार
Close
बिज्ञापन
मगर संसार फोटो ग्यालोरी ग्रुपबाट सहयोग हस्तांतरण

अनिल मगरको पहलमा मगर संसार द्वारा मृगौला पीडितलाई रू १,०३,८७५ रुपिया सहयोग हस्तांतरण

Darpanpost शुक्रबार, भाद्र ०३, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

पाल्पा ११८ जना दीन,दुःखी, गरीब बिरामिलाइ प्रत्यक्ष रुपमा करोड बढी सहयोग गरिसकेको मगर समुदायको लोकप्रिय सामाजिक सञ्जाल फेसबुक ग्रुप मगर संसार फोटो ग्यालोरी ग्रुपपेजले ११९ औ सहयोग हस्तांतरण गरेको छ।

पारिवारिक अवस्था कमजोर रहेका पाल्पा जिल्ला बगनासकाली ४ निवासी दुबै मृगौला पीडित निरमाया गाहा मगरलाई मगर संसार ग्रुपरपेजको संस्थापक अध्यक्ष अनिल लामिछाने मगर को पहलमा समाजिक सञ्जालमा संकलित सहयोग रकम मगर संसार फ़ोटो ग्यालरी ग्रुपको माध्यमबाट आज एक कार्यक्रम बीच रू १,०३,८७५ रुपिया सहयोग हस्तांतरण गरेको छ।

सहयोग रकम मगर संसार ग्रुपका एडमिन संचारकर्मी सबिना थापा मगरले बिरामीको हातमा हस्तांतरण गरेको हो।
अभियानको बेला अनिल मगरलाई कोरिया कार्यरत भोज चोहान मगर र मगर संसारका एडमिनहरुले साथ दीएको थियो।

 

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
स्याङ्जा निजामती सेवामा सबैभन्दा धेरै उम्मेदवार सिफारिस हुने जिल्ला
बदली रहि केही ठाउमा बर्षाको सम्भावना

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

     अध्यक्ष    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
    प्रधान सम्पादक – 

कार्यकारी सम्पादक – मिना गैरे
   

 

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com