About Contact
१३ आश्विन २०८०, शनिबार
Close
बिज्ञापन
लुम्बिनी शिक्षालय लगायतका संस्थाद्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न

Darpanpost शुक्रबार, भाद्र ०३, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

३ भाद्र, बुटवल आज श्रीकृष्ण जन्माष्टमीको शुभ अवसरमा लुम्बिनी शिक्षालय बुटवल ,लायन्स क्लब अफ बुटवल पिस,लायन्स क्लब अफ लुम्बिनी ईन्जिनियर्स ,बुटवलको संयुक्त आयोजनामा Dis 325 p का Dis Advisor कुसुमराज ज्ञवालीज्युको प्रमुख आतिथ्यता रहेको थियो भने अन्य अतिथि हरुमा जोन चेयर पर्सन (रिजन ८ जोन १७)मनिष खनाल ,ज्योतिनगर क्षेत्र बिकास परिषद ,टोल बिकास संस्था तथा पहिरो नियन्त्रण समितिका अध्यक्षहरुको आतिथ्यतामा बुटवल -०३ स्थित ज्योतिनगरको पहिरो प्रभावित क्षेत्रमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

साथै कार्यक्रम लाई सफल रुपमा सम्पन पार्न भब्य उपस्थितिका साथ जोडदार सहयोग गर्नुभयका आयोजक संस्थाका अमित खनाल र लुम्बिनी शिक्षालयका प्रधानाध्यापक पुष्कर थापा लगायतका सम्पुर्ण पदाघिकारीले सहयोग गर्नुभएको थियो उक्त कार्यक्रममा बोल्दै अतिथिहरुले बृक्षारोपण कार्यलाई निरन्तरता दिनुपर्ने र यसो गर्न सकेमा मात्रै पर्याबरणको संरक्षण गर्न सकिने कुरालाई जोड दिनु भयको थियोे ।

सम्बन्धित

ताजा अपडेट
जिल्ला प्रथम विद्यार्थीहरुलाई सम्मान
बर्दघाटका देवकोटाको ’मुसुक्क मिठो हाँसो मायाको‘’ नामक लोक दोहरी सार्बजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com