About Contact
१५ आश्विन २०७९, शनिबार
Close
बिज्ञापन
लुम्बिनी शिक्षालय लगायतका संस्थाद्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न

Darpanpost शुक्रबार, भाद्र ०३, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

३ भाद्र, बुटवल आज श्रीकृष्ण जन्माष्टमीको शुभ अवसरमा लुम्बिनी शिक्षालय बुटवल ,लायन्स क्लब अफ बुटवल पिस,लायन्स क्लब अफ लुम्बिनी ईन्जिनियर्स ,बुटवलको संयुक्त आयोजनामा Dis 325 p का Dis Advisor कुसुमराज ज्ञवालीज्युको प्रमुख आतिथ्यता रहेको थियो भने अन्य अतिथि हरुमा जोन चेयर पर्सन (रिजन ८ जोन १७)मनिष खनाल ,ज्योतिनगर क्षेत्र बिकास परिषद ,टोल बिकास संस्था तथा पहिरो नियन्त्रण समितिका अध्यक्षहरुको आतिथ्यतामा बुटवल -०३ स्थित ज्योतिनगरको पहिरो प्रभावित क्षेत्रमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

साथै कार्यक्रम लाई सफल रुपमा सम्पन पार्न भब्य उपस्थितिका साथ जोडदार सहयोग गर्नुभयका आयोजक संस्थाका अमित खनाल र लुम्बिनी शिक्षालयका प्रधानाध्यापक पुष्कर थापा लगायतका सम्पुर्ण पदाघिकारीले सहयोग गर्नुभएको थियो उक्त कार्यक्रममा बोल्दै अतिथिहरुले बृक्षारोपण कार्यलाई निरन्तरता दिनुपर्ने र यसो गर्न सकेमा मात्रै पर्याबरणको संरक्षण गर्न सकिने कुरालाई जोड दिनु भयको थियोे ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
स्याङ्जा निजामती सेवामा सबैभन्दा धेरै उम्मेदवार सिफारिस हुने जिल्ला
बदली रहि केही ठाउमा बर्षाको सम्भावना

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

     अध्यक्ष    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
    प्रधान सम्पादक – 

कार्यकारी सम्पादक – मिना गैरे
   

 

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com