About Contact
१५ आश्विन २०७९, शनिबार
Close
बिज्ञापन
हिन्दुवादी संगठन पाल्हीनन्दनको पहलमा २७ गोरु को उद्वार

Darpanpost बुधबार, भाद्र ०१, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

ज्ञानेश्वर सहानी

१ भदौ, नवलपरासी पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं ४ पाल्हीगाउँबाट ८ वटा गोरु तथा सरावल गाउँपालिका वडा न.५ जितपुरबाट १७ गोरु गाई हिन्दुवादी संगठन पाल्हीनन्दनले समाति प्रहरीलाई बुझाएको छ ।

पाल्हिनन्दन गाउपालिकाको वडा नम्बर ६ को पडरी नाकाबाट सनई, बैरवा पाल्ही, प्रर्सिया, कुस्मा, सुगौली हुदै सरावल गाउँ पालिका जादै गरेको राति ३ बजे र पाल्ही गाउँबाट ८ गोरु तथा ५ जना तस्कर र Up 56 P 8645 नम्बरको बाईक समाति गेर्मी प्रहरी चौकीलाई बुझाएको हिन्दुवादी संगठन पाल्हीनन्दनको हिर्देश गुप्ताले जनकारी दिनुभएको छ।

गेर्मी प्रहरी चौकीले ८ वटा गोरु तथा ५ जना तस्कर र Up 56 P 8645 नम्बर को बाईक महेशपुर भन्सार कार्यालयमा बुझाएको गेर्मी प्रहरी चौकीको असई लक्ष्मण रास्कोटिले जनकारी दिनुभएको छ।

सरावल गाउँपालिका वडा नम्बर.५ जितपुरमा हिर्देश यादव तथा बेचई यादवको घरबाट १७ वटा गोरु गाई समातेको गोबरहिया प्रहरी चौकीले जनाएको छ ।

पाल्हिनन्दन गाउपालिकाको वडा नम्बर ६ को पडरी सनई, बैरवा ,पाल्ही, प्रर्सिया, कुस्मा, सुगौली नाका हुदै सरावल गाउँपालिकाका तिर जाने गरेको हिन्दुवादी संगठन पाल्ही नन्दनले जनकारी दिइएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
स्याङ्जा निजामती सेवामा सबैभन्दा धेरै उम्मेदवार सिफारिस हुने जिल्ला
बदली रहि केही ठाउमा बर्षाको सम्भावना

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

     अध्यक्ष    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
    प्रधान सम्पादक – 

कार्यकारी सम्पादक – मिना गैरे
   

 

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com