About Contact
१५ आश्विन २०७९, शनिबार
Close
बिज्ञापन
रुपन्देहीका मृगौला पीडितलाई मगर संसार ग्रुपद्वारा सहयोग हस्तांतरण

Darpanpost शनिबार, साउन २८, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

रुपन्देही । मगर समुदायको लोकप्रिय सामाजिक सञ्जाल फेसबुक मगर संसार ग्रुपले रुपन्देहीका एक मृगौला पीडितलाई रू १,१३,०५० सहयोग रकम हस्तांतरण गरेको छ।

रुपन्देही जिल्ला कञ्चन ५ पिपरीचापा रुद्रपुर बस्नु हुने बेल प्रसाद थापा मगरको दुबै मृगौलामा समस्याका कारण सहयोग रकम हस्तांतरण गरेको अध्यक्षले जानकारी दिनुभयो ।

दिनमा ३/४जना बिरामीहरु आर्थिक सहयोगको अपेक्षा गर्दै सहयोग को लागि मगर संसार ग्रुपमा आउनु हुन्छ तर सबैलाई अपील गरे पनि सबैलाई सहयोग नआउने दुःखेसो सुन परेको बेला यसरी सहयोग गर्न पाउदा खुसी लागेको बताउनु हुन्छ ।

यस ग्रुप आज सम्म ११८ जनालाई सहयोग जानकारी अध्यक्ष अनिल लामिछाने मगर ले दिनु भयो।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
स्याङ्जा निजामती सेवामा सबैभन्दा धेरै उम्मेदवार सिफारिस हुने जिल्ला
बदली रहि केही ठाउमा बर्षाको सम्भावना

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

     अध्यक्ष    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
    प्रधान सम्पादक – 

कार्यकारी सम्पादक – मिना गैरे
   

 

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com