About Contact
०५ आश्विन २०८०, शुक्रबार
Close
बिज्ञापन
रुपन्देहीका मृगौला पीडितलाई मगर संसार ग्रुपद्वारा सहयोग हस्तांतरण

Darpanpost शनिबार, साउन २८, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

रुपन्देही । मगर समुदायको लोकप्रिय सामाजिक सञ्जाल फेसबुक मगर संसार ग्रुपले रुपन्देहीका एक मृगौला पीडितलाई रू १,१३,०५० सहयोग रकम हस्तांतरण गरेको छ।

रुपन्देही जिल्ला कञ्चन ५ पिपरीचापा रुद्रपुर बस्नु हुने बेल प्रसाद थापा मगरको दुबै मृगौलामा समस्याका कारण सहयोग रकम हस्तांतरण गरेको अध्यक्षले जानकारी दिनुभयो ।

दिनमा ३/४जना बिरामीहरु आर्थिक सहयोगको अपेक्षा गर्दै सहयोग को लागि मगर संसार ग्रुपमा आउनु हुन्छ तर सबैलाई अपील गरे पनि सबैलाई सहयोग नआउने दुःखेसो सुन परेको बेला यसरी सहयोग गर्न पाउदा खुसी लागेको बताउनु हुन्छ ।

यस ग्रुप आज सम्म ११८ जनालाई सहयोग जानकारी अध्यक्ष अनिल लामिछाने मगर ले दिनु भयो।

सम्बन्धित

ताजा अपडेट
कृष्णनगर नगरपालिकाका शिक्षकहरु आन्दाेलित , माग पुरा नभए सम्म आन्दोलन नराेक्ने
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com