About Contact
०४ भाद्र २०७९, शनिबार
Close
बिज्ञापन
रुपन्देहीको छपिया स्वास्थ्यचौकी र हर्नैया स्वास्थ्यचौकी परिवारनियोजनका पाँच आधुनिक अस्थायी साधना उपलब्ध

Darpanpost सोमबार, आषाढ २०, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

तुलसीराम पौडेल,
सियारी । रुपन्देहीको सियारी गाउँपालिका अन्तरगत रहेका छपिया स्वास्थ्य चौकी र हर्नैया स्वास्थ्यचौकी परिवारनियोजनका पाँच आधुनिक अस्थायी साधन उपलब्ध स्वास्थ्य सस्था घोषणा भएको छ।सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेले एक कार्यक्रमका बिच घोषणा गर्नुभएको हो ।

No description available.

छपिया स्वास्थ्यचौकीमा भएको कार्यक्रम सियारी गाउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष एवं स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष श्रीराम यादवको अध्यक्षता , गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेको प्रमुख आतिथ्यता, जिल्ला समन्वय समितिका सदस्य बिष्णु माया जैसवाल र सियारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेको विशिस्ट आतिथ्यतामा सम्पन्न भएको थियोे । स्वास्थ्यचौकी इन्चार्ज बिमला न्यौपानेको स्वागत मन्तव्य , गाउपालिका स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तीबाट कार्यक्रमको उद्देश बारे जानकारी ,स्टाफनर्स इन्दिरा बस्यालबाट परिवार नियोजनबारे जानकारी रहेकोे कार्यक्रमको सन्चालन नर्सिङ अधिकृत ललिता पुनले गर्नुभएको थियो  ।

No description available.

त्यसै गरि हर्नैया स्वास्थ्य चौकिमा सम्पन्न भएको कार्यक्रम वडा नम्बर ३ का वडा अध्यक्ष रामचन्द्र कुर्मिको अध्यक्षता, गाउपालिका अध्यक्ष थानेस्वर घिमिरेको प्रमुख आतिथ्यता , गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेको विशिस्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

No description available.

हर्नैया स्वास्थ्तचौकिका इन्चार्ज प्रेम सुवेदिको स्वागत मन्तव्य तथा परिवार नियोजनको साधन बारे जानकारी रहेकोे कार्यक्रमको संचालन नर्सिङ अधिकृत ललिता पुनले गर्नुभएको थियोे ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी शिक्षालय लगायतका संस्थाद्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक – 
    प्रवन्ध निर्देशक–

 

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com