रुपन्देही । घर घरमा सरकार छ भन्छन् जनता , वडाका अध्यक्षलाई एक्लै काम गर्न कठिन महसुस भएको छ । रुपन्देहीको देवदह वडा नम्बर ९ बाघकुमारमा वडा अध्यक्ष स्वयम् सहभागी भई भत्किएको बाटोमा केही मिस्कट खसालिएको थियो । वडा अधयक्ष मोहन जिसीको पहलमा सो कार्य भएको थियो तर स्थानीयले खासै चासो दिएको देखिएन । टटेरा बाट देवदह मेडिकल हुँदै हाइवे निस्कने यात्रुलाई गार्हो भएको छ । स्थानीयले आफ्नो घर अगाडि स्वयम आफ्नै घर परिवार मिली सम्माए सबै लाई आवत जावतमा सहज हुने थियो ।