About Contact
०४ भाद्र २०७९, शनिबार
Close
बिज्ञापन
एकता भइ प्रदेश र प्रतिनिधि सभामा सवै मिलेर चुनावमा जान आग्रह : अव्दुल रज्जाक

Darpanpost सोमबार, आषाढ २०, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

रुपन्देही । रुपन्देहीको देवदहमा नेपाली कांगे्रसको क्षेत्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ । सोमबार देवदह नगरपालीकाको वडा नम्बर १० भलुहीमा नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर १ को क्षेत्रीय कार्य समिती बैठक भएको थियो । उक्त बैठकले पाचँ वटा विषय छलफल गरेको छ ।

No description available.

निर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा सम्मान साथै सहयोगी साथी कार्यकर्ताहरुमा धन्यवाद ज्ञापन ,स्थानिय तह निर्वाचन समिक्षा , मतदाता नामावली फोटो सहितको दर्ता गर्ने गराउने सम्बन्धमा , क्षेत्रभरिका निर्वाचित साथीहरु लगाएत निर्वाचनमा भाग लिने सबैलाई शुभकामना दिने सम्बन्धमा , श्रावन ६ गते वि.पी स्मिृति दिवस मनाउने सम्बन्धमा , कृषि सम्बन्धि कार्यक्रममा दिने अनुदान इत्यादि विषयमा छलफल भएको थियो ।

No description available.

 

उक्त कार्यक्रममा प्रमुख अथिति नेपाली कांग्रेसका केन्द्रिय सदस्य अव्दुल रज्जाकले पार्टी भित्र रहेको असन्तुष्ट कुरा यही बैठक मार्फत सकेर एकता भइ प्रदेश र प्रतिनिधि सभामा सवै मिलेर चुनावमा जान समेत आग्रह गर्नु भएको थियो । सो कार्यक्रममा क्षेत्रीय सभापति हिरा बहादुर खत्रीको अध्यक्षतामा सचिव विजय गुरुङग सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

No description available.

No description available.

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी शिक्षालय लगायतका संस्थाद्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक – 
    प्रवन्ध निर्देशक–

 

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com