About Contact
०४ भाद्र २०७९, शनिबार
Close
बिज्ञापन
अभियानको बेला मृत्यु भएकी प्यूठानकी हुमी देवीको परिवारलाई मगर संसारद्वारा आर्थिक सहयोग

Darpanpost आइतबार, आषाढ १९, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

मगर संसारद्वारा आजसम्म १११ जना बिरामिलाई सहयोग

सामाजिक सञ्जाल फेसबुक ग्रुप मगर संसारफोटा ग्यालोरी ग्रुप÷पेजको बिशेष पहलमा प्यूठान जिल्ला खवाङ ४ हाल दाङ निवासी हुमी देवी पुन मगरलाई केहि दिन अघि घरको छट बाट खसेर शक्त घाइते भई उपचार गर्न आर्थिक समस्याले घर मै थला परेकी हुमीदेवी पून मगर लाई संकलित सहयोग रकम हस्तांतरण गरेको छ ।

सहयोग अभियान चलिरहदा हुमी देबिको मृत्युको खबर आएपछि सहयोग संकलन कार्य बन्द गरी अभियानको बेला उठेको सहयोग रकम हुमीको घर परिवारलाई हस्तांतरण गरेको मगर संसार का संस्थापक अध्यक्ष अनिल लामिछाने मगर ले जनकारी गराउनु भयको छ।

हुमीको उपचारको लागि सहयोग पठाउनु हुने सहयोगी हरु निम्न छन

१ रुद्रराज दर्लामी मगर काभ्रेपलाञ्चोक हाल कोरिया रु ९,९९९

२ थिरोज दर्लामी मगर गुल्मी कालीगण्डकी २ अर्बेनी रु १,५००

३ मगर संसारका एडमिन विश्वास थापा मगर तनहु हाल पोर्चुगल रु ५,०००

४ के बी भुजेल मगर रूपनदेही कन्चन ५ हाल कुबेत रु ३,०००

५ कमल बुढा मगर प्यूठान हाल दुबई रु ३३६२

६ कृष्ण मान घर्ती मगर ( दाङ घोराही हाल कोरिया कोरियन २५,००० वोन

७ महेश मगर ( स्याङ्जा रु।१,५००र(

८ कर्ण पून मगर ( रोल्पा रु २,०००

९ सोपनिल राना पाल्पा रु २,०००

१० थमन पहराइ मगर कपिलवस्तु बाणगंगा पिपरा रु १,१०५र(

११ हुपेन्द्र पुनम नवलपरासी रु २,०००

१२ भाबु थापा मगर ( रब्दीकोट पाल्पा हाल कुबेत रु १,५००

१३ चक्र बुढा मगर ( डडेलधुरा जिल्ला आलिताल हाल इंडिया रु १,५००

टोटल सहयोग नेपालि रु ३६,४६६ मात्र

हुमी देवी पून मगर को उपचारको लागि मगर संसारले संचालन गरेको सहयोग अभियान बन्द गरेको र संकलित सहयोग सम्बंधित घर परिवार लाई हस्तांतरण गरेको जानकारी गर्दछौ।
सहयोगी मनहरू मा हार्दिक आभार ब्यक्त गर्दै उहाँको आत्मको चिर शान्तिको कामना गर्दछौ।

संस्थापक अनिल लामिछाने मगर
एडमिनहरुस्(
( मन मास्की रानामगर
( शान्ति राना मगर
( मोनीका मगर्नी
( प्रिया राना मगर
( पृथीछक बुढा मगर
( पवित्रा थापा मगर
( युगेश पांमी मगर
( राजेन्द्र राना मगर
( बिष्णु ढेगा मगर
( अमीर मगर
( टूगा राना मगर
( नबिना पुन मगर
( रमेश बुढा मगर
( प्रकाश मगर
( बिस्वास मगर
( एजिशा मगर्नी
( प्रदीप घर्ती मगर
( जानकी मगर
( नीरू मास्की राना मगर
( रन्जना थापा मगर
( दीपा चितौरे राना मगर
( खुमन पुनमगर
( बिमल पुनमगर
( बलु थापा मगर
( अस्मि थापा मगर
( गमित्रा गुर्मछान मगर
( सबिना थापा मगर
( नन्दिका थापा मगर
( वबि गर्बुजा मगर
मगर संसार फोटो ग्यालोरी

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी शिक्षालय लगायतका संस्थाद्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक – 
    प्रवन्ध निर्देशक–

 

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com