About Contact
०४ भाद्र २०७९, शनिबार
Close
बिज्ञापन
मगर संसार ग्रुप द्वारा ३९ औ अनलाइन चित्रकला प्रतियोगिता असार २५ गते देखी सुरु हुने

Darpanpost शनिबार, आषाढ १८, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

मगर संसार ग्रुप द्वारा ३९ औ अनलाइन चित्रकला प्रतियोगिता असार २५ गते देखी सुरु हुने

भेषभूषा,भाषा,लिपि,धर्म,संस्कार,संस्कृतिलाई संरक्षण गरौ,विश्व भरिका मगरलाई एकजुट गराऔंू दिन ,दुखी ,गरीब अशक्त,बिरामीहरुलाई सहयोग गरौ भन्ने उद्देश्यले स्थापित यस ३सामाजिक सञ्जाल फेसबुक ग्रुप मगर संसार फोटो ग्यालोरीको आयोजनामा मगर भाईबहिनीहरूको कलारप्रतिभालाई बाहिर ल्याउने उद्देश्यले हुन गैरहेको ३९ औं अनलाइन प्रतियोगिता १२)बर्ष)मुनिका)मगर)भाईबहिनिहरूको बीच मौलिक घर घुमाउने)घरको)चित्रकला)प्रतियोगिता ( २०७९ मा सहभागी भई प्रतियोगिताको शोभा बढ़ाई दिनु हुन सम्पूर्ण मगर भाईबहिनिहरुमा हार्दिक अनुरोध गर्दछौ।

📢📢 प्रतियोगिताको))नियमहरु
।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।
✅१) चित्र पोस्ट गर्ने मिति २०७९ असार २५ गते शनिवार बिहान ८ बजे देखी असार २६ गते आइतबार दुइ दिन बेलूकी ८ बजे सम्म मात्र रहनेछ ।

✅२) उमेर १२ बर्ष मुनिको मगर भाईबहिनि हुनुपर्ने छ।

✅३) प्रतियोगिता मगर संसारफोटो ग्यालोरि ग्रुप भित्र हुने।

✅४) चित्र मगर समुदायको मौलिक घर घुमाउने)घर को बनाउनु पर्नेछ । अन्य चित्र मान्य नहुने ।

✅५) चित्र बनाउँदा कलर वा पेन्टिंङको प्रयोग गर्न सकिनेछ।

✅६) आफुले बनाएको चित्र हातमा समाई फोटो खिचेर पोस्ट गर्नुपर्ने छ तर मगर ड्रेस अनिवार्य नहुने आउट ड्रेस पनि मान्य हुनेछ ।

✅ ७) पोस्ट गर्दा नाम ,ठेगाना ,उमेर अनिवार्य उल्लेख गरी आफैले वा फेसबुक नभएको खण्डमा सम्बंधित परिवारको एक सदस्यले पोस्ट गर्न सक्नु हूनेछ ।

✅ ८) ५०प्रतिशत लाइक र ५०प्रतिशत जजको आधारमा नतिजा सार्बजनिक गरिनेछ। लाइक बढाउन मगर संसार ग्रुप भित्र सेयर गर्न पाइनेछ । मगर साथिलाई एड
गर्नुपर्ने छ।

✅९) पोस्टमा आएको २५०० लाइक लाई ५०प्रतिशत मानिनेछ । २५०० बढी लाइक लाई गणना गरिने छैन ।
जस्तै ५० लाइकलाई १ प्रतिशत ,१०० लाइकलाई २प्रतिशत ,१५० लाइकलाई ३प्रतिशत गरी लाइकको मूल्यांकन गरिने छ ।

✅१०) भोटिंग समय २०७९ असार ३१ गते शुक्रवार बेलूकी ८ बजे सम्म मात्र रहने छ ।

✅११) नतिजा घोषणा असार ३२ गते शनिवार बेलूकी ७ बजे पछि लाइभ मार्फत घोषणा गरिने छ ।

✅१२) पुरस्कार लीनु अघि बीजेता हुने प्रतियोगीले अनिवार्य आफुले बनाएको चित्र लाइभ मार्फत वा भिडियो बनाई मगर संसार ग्रुप भित्र पोस्ट गर्नु पर्नेछ ।

✅१३) प्रतियोगितामा कुनै बिबाद उत्पन्न भएमा आयोजकको निर्णय नै अन्तिम निर्यण हुनेछ।

जज
✍️✍️कलम ब.मुस्कोटे मगर (कलम आर्ट) ✍️✍️

✅पुरस्कार सौजन्य हरु
।।।।।।।।।।।।।।
➡️➡️१) चित्रकला प्रतियोगिताको जज
कलम ब.मुस्कोटे मगर कलम आर्ट ( दैलेख
रु,५,००० र साथमा प्रथम बीजेतालाई एक सेट ब्रस र कलर
प्रथम पुरस्कार सौजन्य

➡️➡️२) वेद मगर ( बागलूङ बसाई पोखरा हाल कोरिया, कोरियन ५०,००० प्रथम पुरस्कार सौजन्य

➡️➡️३) सबिन घर्ती मगर रोल्पा सुनछहरी र७ जेलबाङ हाल कोरिया, कोरियन ५०,००० प्रथम पुरस्कार सौजन्य

➡️➡️४) लक्ष्मण बोहरा छेत्री रुकुम मुसिकोट नगरपालिका १ छिङ माठीगाउँ हाल मलेसिया
रु,५,००० प्रथम पुरस्कार सौजन्य

➡️➡️५) दोस्रो र तेस्रो पुरस्कार सौजन्य रु,७,०००० अरुन राना मगर स्याङजा गल्याङ २ गराङ्डी चन्डिबारी हाल इराक र अतीत राना मगर स्याङ्जा गल्याङ २ गराङ्डी बमभँज्याङ्
🥇🥇🥇 पुरस्कारहरु💸💸💸स्(
✅ प्रथम रु,५,००० र सम्मान पत्र, एक सेट ब्रस र कलर
✅ दोस्रो रु,४,००० र सम्मान पत्र
✅ तेस्रो रु,३,००० र सम्मान पत्र
✅ सान्त्वना पाँच जनालाई १र१ हजार र सम्पूर्ण बीजेता लाई सम्मान पत्र

आयोजक मगर संसार फोटो ग्यालोरी

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी शिक्षालय लगायतका संस्थाद्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक – 
    प्रवन्ध निर्देशक–

 

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com